पोखरामा एक पुरुषको शव फेला
पाेखरा | फागुन १५, २०७९
पोखरा: पोखरा महानगरपालिका ५ मालेपाटन धारापानी पिकनिक डाँडानजिकको जंगलमा पहिचान नखुलेको एक व्यक्ति मृत फेला परेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगर ५ धारापानी पिकनिक डाँडानजिकको जंगलमा एक पुरुष शव फेला परेको हो ।
कास्की प्रहरीको जानकारी अनुसार झुण्डिएको अवस्थामा फेला परेका ति व्यक्तिको पहिचान खुल्न सकेको छैन । अहिले शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । प्रहरीले जंगलमा मृत भेटिएका व्यक्तिले आत्महत्या गरेका हुन् वा हत्या हो भनेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

